इन्द्रचोक क्षेत्रमा बिजुलीको पोल र तार हटाउँदै महानगर (तस्बिरहरू)
बिहीबार, २९ कात्तिक २०८१, ०९ : ५८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रचोक क्षेत्रमा बिजुलीको पोल, तार र इन्टरनेटको तार हटाएको छ ।
लामो समयको विवादपछि विस्तार गरिएको जुद्ध सालिक इन्द्रचोक फुटपाथको बिचमा रहेको बिजुलीको पोल र तार हटाउने कार्य अगाडि बढाएको हो ।
विद्युत् र इन्टरनेट सेवाका तारहरूलाई सो क्षेत्रमा भूमिगत गरिएसँगै आज महानगरले पोल र तार हटाएको हो ।
_3L2clKxD1o.jpg)
_JhvHMf4NDW.jpg)
_dZtx0GIr9R.jpg)
_Ax75UJvIQ2.jpg)
_d4oXKArleT.jpg)
_P1DX9Wue3H.jpg)
_thPM8zvVwj.jpg)
_yOqiBrT2WA.jpg)
_BFSjWRmKUV.jpg)
_1r49OVutxH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण