रुकुम पश्चिमको सानीभेरी–५ मा कांग्रेस विजयी
आइतबार, १६ मङ्सिर २०८१, २१ : ४२
सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाअध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । कांगेसका मोतिराम खत्रीले ५९० मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्द्धी माओवादीका जसिराम बस्नेतले ४३७ मत ल्याए । यहाँ कांग्रेसलाई एमाले र एकीकृत समाजवादीले साथ दिएका थिए ।
उनीहरुबिच ५३ मतअन्तर रहेको छ ।
१ हजार १४६ खसेको मतमध्ये १९ मत बदर भएका थिए । यहाँ यसअघि पनि कांग्रेसले नै जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण