रौतहटको इशनाथ ७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी
आइतबार, १६ मङ्सिर २०८१, २२ : २६
रौतहट । रौतहटको इशनाथ नगरपालिका वडा नं मा ७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार खलिक ६२७ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादीका शेख अनवरले ५७५ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण