गढी गाउँपालिकामा कांग्रेसको अग्रता
आइतबार, १६ मङ्सिर २०८१, २२ : ४४
काठमाडौँ । सुनसरीको गढी गाउँपालिका–६ मा भएको वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार तेतर साहुले ३७६ मत ल्याउँदै अग्रता बनाएका छन् । नेकपा एमालेका शन्तु उराव ३६० मतसहित दोस्रो स्थानमा रहेको छ ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवार ३५३ मतसहित तेस्रो स्थानमा छन् । राप्रपाकी कविता कुमारी उरावले ४९ मत प्राप्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका शशिकुमार साहुले १८ मत तथा जनमत पार्टीका सीताराम यादवले १४ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण