प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको शानदार जित
सोमबार, १७ मङ्सिर २०८१, ०३ : ०४
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार जित हासिल गरेको छ । आइतबार राति घरेलु मैदानको फाइदा उठाउँदै म्यानयुले एभर्टनलाई ४-० ले गोल अन्तरले हरायो ।
म्यानयुलाई विजयी गराउन रास्फोर्ड र इरिक्जीले समान दुई-दुई गोल गरे । पाहुना टोली एभर्टन भने निरिह बन्यो । यो जितसँगै म्यानयु अंक तालिकाको ९औं स्थानमा उक्लिएको छ । एभर्टन भने १५ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण