कर्णालीले जित्यो टस, चितवनलाई दियो ब्याटिङको निम्तो
शुक्रबार, २१ मङ्सिर २०८१, ०८ : ५४
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान हुने खेलमा कर्णाली याक्सले टस जितेको छ । टस जितेसँगै कर्णालीका कप्तान सोमपाल कामीले फिल्डिङको निर्णय लिँदै चितवनलाई ब्याटिङको निम्तो दिएका छन् ।
लगातार दुई खेल जितेको चितवन आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ । तर दुई खेलसम्म अङ्कविहीन रहेको कर्णाली याक्सले भने आज पहिलो जितको खोजीमा हुनेछ ।
आज हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण