काठमाडौँका खुला व्यायामशालामा स्थानीयको आकर्षण (फोटोफिचर)
काठमाडौँ । स्वस्थ रहनको लागि शारीरिक व्यायाम महत्त्वपूर्ण हुन्छ । शारीरिक व्यायामले शरीरलाई फुर्तिलो बनाउनुका साथै स्वस्थ पनि राख्छ । त्यसैले पनि पछिल्लो समय योगा, ध्यान, शारीरिक व्यायाम, जिम गर्नेहरूको सङ्ख्या उल्लेख्य छ ।
कोहीले हिँडेर शरीरलाई फुर्तिलो बनाउँछन् भने कसैले जिम गरेर त कसैले ध्यान, योगा र शारीरिक व्यायाम गरेर स्वस्थ रहन्छन् । यसैलाई मध्यनजर गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुला व्यायामस्थलहरु समेत बनाइएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न सार्वजनिक स्थलमा निर्माण गरिएका खुला व्यायामशालामा सर्वसाधारणहरूको घुइँचो लाग्ने गर्दछ । काठमाडौंवासीलाई स्वस्थ राख्न महानगरले व्यायामशाला बनाएको छ ।
जिम हाउसमा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आम नागरिकको आकर्षण बढेको हो । फोटो : न्युज एजेन्सी नेपाल
_RRsIjYcHHp.jpg)
_UA5XDbP3Ap.jpg)
_VPTnqqNmcY.jpg)
_BarUnwJDQR.jpg)
_b2AWzIj7Vd.jpg)
_t2Cf5YpWld.jpg)
_x5nE15qkuE.jpg)
_XFjpxhgstr.jpg)
_5Xkds5tCmW.jpg)
_lTwTaYjlcy.jpg)
_pbTn5nv39h.jpg)
_r61DaZYFMC.jpg)
_S7NMisdwSG.jpg)
_hx1Z0tO2wk.jpg)
_8Oe9SCTfOh.jpg)
_YfkPh14ldI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण