शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमका लागि सैफले बनाए अर्धशतक

शनिबार, २२ मङ्सिर २०८१, १० : २१
शनिबार, २२ मङ्सिर २०८१

काठमाडौँ । सुदूरपश्चिम रोयल्सका लागि सैफ अलि जेबले अर्धशतक बनाएका छन् । उनले शनिबार भएको खेलमा मात्र ३९ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

उनले यस क्रममा ६ चौका र २ छक्का प्रहार गरे । सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएल) को सातौँ दिनको पहिलो खेलमा लुम्बिनी लायन्सको सामना गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप