नेपाल प्रिमियर लिग क्रिकेट
विवेक र सैफको धुवाँदार ब्याटिङ, तस्बिरहरू हेर्नुहोस्
शनिबार, २२ मङ्सिर २०८१, १२ : ३८
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा टोलीले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो ।
लुम्बिनीको यो लगातार तेस्रो हार हो । यसअघिका दुवै खेलमा टोली पराजित भएको थियो । पहिलो खेल विराटनगर किंग्ससँग हारेको लुम्बिनी दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग स्तब्ध बनेको थियो ।
हेर्नुहोस् तस्बिरहरु :











































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण