चीनबाट फर्के सिके राउत
शनिबार, २२ मङ्सिर २०८१, १८ : ३७
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत चीनको एक साता लामो भ्रमण सकाएर आज स्वदेश फर्केका छन् । चीनको कुनमिङ हुँदै युनान पुगेका अध्यक्ष राउत एउटा अन्तराष्ट्रिय गोष्ठीमा भाग लिएका थिए । उनी चीनको युनान विश्वविद्यालयको प्रध्यापक तथा विद्यार्थीहरुसँग पनि छलफल गरेका थिए ।
उनले त्यहाँ आफ्नो विद्यार्थी जीवनका अनुभव सुनाउनुको साथै विद्यार्थी तथा प्रध्यापकका पनि अनुभव सुनेका थिए । उनी यूनान प्रान्तको विदेश विभागका उपमहानिर्देशकसँग पनि मधेश प्रदेशको विकास तथा कृषिलगायतको विषयमा छलफल गरेका थिए । उनले मधेश प्रदेश र युनान प्रान्तबिच भगनी सम्बन्ध बनाउने विषयमा पनि छलफल गरेका छन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण