मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रास्वपा महाधिवेशनलाई डा. सीके राउतले भने– यो क्रान्तिको महोत्सव पनि हो

चितवन । जनमत पार्टीका अध्यक्ष डा‍.सीके राउतले रास्वपा महाधिवेशनलाई क्रान्तिको महोत्सव भएको टिप्पणी गरेका छन् ।  आइतबार चितवनको भरतपुरमा सुरु भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै...