सप्तरीमा हस्पिटलको कर्मचारी मृत फेला
आइतबार, २३ मङ्सिर २०८१, ११ : ००
काठमाडौँ । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत कर्मचारी मृत अवस्थामा भेटिएका छन् । जिल्ला खेलकुद विकाश समितिको कार्यालयको झ्यालमा ४० वर्षीय सुधीरकुमार झा मृत अवस्थामा भेटिएका हुन् ।
झ्यालमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले रातोपाटीलाई बताए । उनी अस्पतालमा टिकट काट्ने काम गर्दै आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको एसपी खतिवडाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
-
रास्वपा केन्द्रीय सदस्यमा बागमती प्रदेशबाट प्रभा ढकालसहित पाँच जना निर्वाचित
-
मधेश प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा सुस्मा बस्नेतसहित पाँच जना निर्वाचित
-
कोशी प्रदेशबाट रास्वपा केन्द्रीय सदस्यमा निशा मेहतासहित पाँच जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण