काठमाडौँ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको स्पष्ट निर्देशनलाई अवज्ञा गर्दै लुम्बिनी प्रदेश सरकारले एक चिकित्सकलाई दरबन्दी रहेको स्थानमा नपठाई राजनीतिक शक्तिको आडमा संरक्षण गरेको घटना सार्वजनिक भएको छ...