राजनीति
च्यासलमा एमाले सचिवालय बैठक सुरु
मङ्गलबार, २५ मङ्सिर २०८१, १७ : १५
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको हो ।
मंगलबार ४ बजे बस्ने भनिएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट काठमाडौँ आउन ढिला भएपछि बैठक एक घण्टापछि अर्थात ५ बजेबाट सुरु भएको हो ।
बैठकमा उपनिर्वाचनको समीक्षा, चीनसँगको बीआरआई सम्झौता तथा पार्टीका आन्तरिक कामकारवाहीबारे छलफल हुने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण