धावक रोकायाद्वारा कर्णाली खेलकुद क्लबलाई जग्गा दान
शनिबार, ०६ पुस २०८१, १२ : ३९
जुम्ला । जुम्लास्थित कर्णाली खेलकुद क्लबलाई धावक हरिबहादुर रोकायाले निःशुल्क जग्गा दान गरेका छन् । उनले चन्दननाथ नगरपालिका– ५ को वडा कार्यालय नजिक रहेको करिब रु ३५ लाख बराबरको जग्गा क्लबलाई शुक्रबार प्रदान गरे ।
जुम्लाको खेल क्षेत्रको भविष्यलाई निश्चित बाटोमा पुराउन जग्गा दानले सहयोग पुग्ने कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिने जानकारी दिए ।
जुम्लाको खेल क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने धावक रोकायाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विडेनसँग पाँच गोल खाएपछि ट्युनिसियाका प्रशिक्षक बर्खास्त
-
रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित
-
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो
-
अतिरिक्त शुल्क मागेमा सिधै गुनासो गर्न विद्युत प्राधिकरणको अनुरोध
-
स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र बोर्डमा पदाधिकारीका लागि आवेदन
-
बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ नेता वाङ बिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण