५ महिनामा ४३ करोडको कलम र १७ करोडको सिसाकलम आयात गरियो
बुधबार, १० पुस २०८१, १५ : ४३
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा ४३ करोड बराबरको कलम आयात भएको छ भने १७ करोड बराबरको सिसाकलम (पेन्सिल) आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा ४३ करोड ६६ लाख ७२ हजार रुपैयाँको १९ करोड १ लाख ५१ हजार ८०१ वटा कलम आयात भएको छ ।
यसैगरी १७ करोड ५४ लाख ११ हजार रुपैयाँ बराबरको ३ करोड २४ लाख ८७ हजार ९१० वटा सिसाकलम आयात भएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण