सबै दोष सरकारलाई थुपारेर आर्थिक प्रगति हुन सक्दैन : मुख्यमन्त्री लामा
शनिबार, १३ पुस २०८१, १८ : ०२
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सबै दोष सरकारलाई थुपारेर आर्थिक प्रगति हुन नसक्ने बताएका छन् । शनिबार चितवनको भरतपुरमा चितवन उद्योग संघको ३३ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै लामाले सरकारले गरेका ठुला–ठुला पूर्वाधार विकासको कुनै चर्चा नहुने सानातिना कामको बढी प्रशंसा हुने गरेको जिकिर गरेका हुन् ।
मुख्यमन्त्री लामाले सरकारले उद्योगी व्यवसायी किसानलाई दिइएको अनुदानको उचित ठाउँमा लगानी नभएको उल्लेख गरे । साना-साना कामको लागि पनि सरकारको मुख ताक्नु गलत भएको बताउँदै उनले सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण