शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

आइतबार, १४ पुस २०८१, ०८ : ४२
आइतबार, १४ पुस २०८१

काठमाडौँ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बिहानको ११ः३० बजे समितिको हलमा बैठक बस्ने भएको हो । 

बैठकमा समितिबाट सम्पादन भएका कार्यहरूको पुनरावलोकन तथा विविध सम्बन्धमा छलफल हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप