शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विधायन समितिको सभापतिमा चौधरी निर्विरोध निर्वाचित

काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले एमाले सांसद चौधरीलाई समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । ...