सेयर मार्केट फाइनान्स सम्हाल्नको लागि पाँच उम्मेदवारको सर्टलिस्ट
सोमबार, १५ पुस २०८१, १५ : १७
काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदपूर्तिको लागि चार जनाको नाम सर्टलिस्ट गरिएको छ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको विज्ञापनमा दरखास्त दिएका मध्येबाट उनीहरुलाई सर्टलिस्ट गरिएको हो ।
यसरी सर्टलिस्टमा पर्नेहरुमा प्रकाश घिमिरे, कुमार तिवारी, रामप्रताप यादव र राजेन्द्र तिमिल्सिना रहेका छन् । सर्टलिस्टमा परेका उनीहरुको अन्तरवार्ताका तथा प्रस्तुतीकरणका लागि पुस २१ देखि २४ गतेसम्मको मिति समेत तोकिएको छ ।
यसअघि राष्ट्र बैंकले गत मंसिर १२ गते उक्त पदपूर्तिको लागि विज्ञापन खुलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण