ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरु
सोमबार, १५ पुस २०८१, १७ : ५४
काठमाडौँ । काठमाडौँको ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरु भएको छ । सोमबारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरु भएको हो ।
प्रदर्शनी आगामी एक हप्तासम्म चल्नेछ । कलाकार विभूषण नवीन ताम्राकारले पुराना संग्रहालयहरुको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरिएको बताए । उनले यो प्रदर्शनी आगामी २० गतेसम्म चल्ने बताए । उनले सिसीका कलाहरू प्रदर्शनीमा ४५ वटा राखिएको बताए । उनले मेलामा पाँचतले मन्दिर, पशुपति, जानकी मन्दिर, तलेजु भवानी र काष्ठमण्डपको कला प्रदर्शनीमा राखिएको बताए ।
उनले मुलुकभित्र नै नयाँ सिर्जना र कला भएको मानिसले केही गर्नसक्ने वातावरण रहेको बताए । उनले कलाकारहरूलाई समाजले हेर्दा नराम्रो दृष्टिकोणले हर्ने गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण