वर्णबास म्यूजियम होटलले आईपीओ वितरण गर्ने
सोमबार, २९ पुस २०८१, २० : ११
काठमाडौँ । वर्णबास म्यूजियम होटलले प्रथम वार्षिक साधारण सभाबाट विशेष प्रस्ताव पारित गरेको छ । होटलले आईपीओ वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
नेपाली लगानीकर्ताहरू जलविद्युत र हरित परियोजनाहरू जस्तै भौतिक सम्पत्तिमा लगानी गर्न इच्छुक रहेकाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिएको होटलले जनाएको छ । वर्णबास म्युजियम होटल म्युजियम होटल, सांस्कृतिक सम्पदा र लक्जरीको अद्वितीय संयोजन रहेको जनाइएको छ ।
वर्णबास म्युजियम होटलले नेपाली लगानीकर्ताहरूका लागि सांस्कृतिक रूपमा प्रतीकात्मक र आर्थिक रूपमा सुरक्षित सम्पत्तिमा लगानी गर्ने अवसर प्रदान गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण