जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने
बुधबार, ०९ माघ २०८१, ०९ : ४६
सुर्खेत । राष्ट्रिय जनमोर्चा नेपालले सङ्घीयता विरुद्ध आन्दोलन गर्ने भएको छ । आगामी चैत्र २४ देखि ३० गतेसम्म सङ्घीयता विरुद्ध आन्दोलन गर्ने उक्त पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले जानकारी दिए ।
बुधबार बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शर्माले भने, ‘सङ्घीयता नेपालका लागि अफवाहसिद्ध भइसकेको छ ।’ यही विषयमा जनतालाई बुझाउन आन्दोलन गर्नुपर्ने उनले बताए ।
आन्दोलन राजधानी केन्द्रित हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण