इजरायलद्वारा २ सय प्यालेस्टिनी बन्दी रिहा
शनिबार, १२ माघ २०८१, २० : ५८
तेल अभिभ । इजरायलको कारागार सेवाले शनिबार २ सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको जनाएको छ । गाजामा भएको युद्धविराम सम्झौता अन्तर्गत हमासद्वारा इजरायली बन्धक र इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको आदानप्रदान भएको यो दोस्रो पटक हो ।
यसअघि हमासले इजरायलबाट चार महिला बन्धकलाई रिहा गरेको थियो। यी चारै जना इजरायली सैनिक हुन् । समाचार एजेन्सी एएफपी र रोयटर्सका अनुसार इजरायल कारागार सेवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेलमा आवश्यक प्रक्रियाहरू पूरा भएपछि र प्रशासनको स्वीकृति पछि, सबै आतंककारीहरूलाई ओफर र जियोट जेलबाट रिहा गरिएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण