फोटोफिचर
रुसी सेनामा ज्यान गुमाएका सुनुवारको कुशको शव बनाई अन्त्येष्टि (तस्बिरहरू)
सोमबार, १४ माघ २०८१, १७ : ११
काठमाडौँ । रुसी सेनामा आबद्ध भई ज्यान गुमाएका ओखलढुङ्गा स्थायी घर भएका विनोदबहादुर सुनुवार आज पशुपति आर्यघाटमा कुशको शव बनाई अन्त्येष्टि गरिएको छ ।
२०८० असोज १७ गते रुस गएका सुनुवार ७५ दिन देखि परिवारको सम्पर्कमा आएका थिएनन् भने ३ दिन अगाडि मात्र उनको मृत्यु भएको खबर परिवारले पाएको थियो ।
अस्थायी रूपमा कीर्तिपुर ४ मा बस्दै आएका सुनुवारकी श्रीमती (सृजना बस्नेत २४) र एक छोरा रहेका छन् ।
_fCyPvsuwwu.jpg)
_cOvysCg6YU.jpg)
_DAaPxWi78y.jpg)
_ut2ghfPBGX.jpg)
_KZTYkJ0ry9.jpg)
_ImWfcQB6ys.jpg)
_ETjDVjvKce.jpg)
_IwUalrXzhj.jpg)
_iP8RpDQIqj.jpg)
_G857cYDUwy.jpg)
_0LWvNQGmbk.jpg)
_07Z9oVzem2.jpg)
_eyqpVG2Dqd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण