बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध
शनिबार, १९ माघ २०८१, २० : २२
काठमाडौँ । बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस सङ्घको प्रथम साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिवार निर्विरोध चयन गरेको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थको प्रमुख आतिथ्यतामा भएको साधारण सभाबाट जीवन मानन्धरले उपाध्यक्ष, बाबुकाजी मानन्धरले सचिव तथा सुनिल अधिकारीले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
यसैगरी हरिश श्रेष्ठ, राजेश मुल्मी, राकेशमान श्रेष्ठ, दीपेन्द्र लामिछाने, सञ्जय श्रेष्ठ, सुजन श्रेष्ठ, फिरोज बज्राचार्य, रमेश प्रजापति र उर्मिला श्रेष्ठ सदस्यमा चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण