बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, २३ माघ २०८१, ०८ : १९
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे प्रदेशसभा सचिवालय हेटौँडामा बैठक बस्नेछ ।
सचिवालयका अनुसार आज २ वटा बैठकहरू सञ्चालन हुनेछ । प्रदेशसभाको पहिलो बैठकमा संसदमा दर्ता भएका ४ विधेयकहरू पेस हुनेछ ।
दोस्रो बैठकमा सो विधेयकहरू माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयकी सूचना अधिकारी हेमा न्यौपानेले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण