फोटोफिचर
शानदार म:ममा ग्यास सिलिण्डर विस्फोट, तस्बिरहरू
बिहीबार, २४ माघ २०८१, ०९ : ५१
काठमाडौँ । काठमाडौँको कमलपोखरीस्थित शानदार म:म पसलमा बिहीबार ग्याँस सिलिण्डर विस्फोट भएको छ । प्रहरीका अनुसार विस्फोटमा परेर पसलमा काम गर्नेहरू ११ जना घाइते भएका छन् ।
केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको सानदार मम सेन्टरमा अचानक ग्यास विस्फोट भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । घाइतेहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्याइएको छ । घाइते मध्य उदयपुर घर हुने वर्ष २४ को संजोग मगरको अवस्था गम्भीर भएकोले हिमाल अस्पतालको एम्बुलेन्सबाट कीर्तिपुर बर्न सेन्टर पठाइसकिएको छ ।
_GKNI98YFpe.jpg)
_cXxhcVkUBP.jpg)
_UVwavMBrsu.jpg)
_SyPjwqfnMO.jpg)
_m9OXb3ngdo.jpg)
_FATO86ciD9.jpg)
_ICL8V39HlO.jpg)
_rcjhpQtZLk.jpg)
_E2jZ9Iw8CZ.jpg)
_7CpBje0cyS.jpg)
_GGtUswD7iV.jpg)
_p4wcV67DYf.jpg)
तस्बिरहरू - नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण