सत्येन्द्र र नेहामाथिको अत्याचारका विरुद्ध प्रदर्शन, तस्बिरहरु
बिहीबार, २४ माघ २०८१, १६ : १४
काठमाडौँ । जात व्यवस्था उन्मुलन मोर्चा नेपालले अन्तरजातीय वैवाहिक जोडी सत्येन्द्र राम (चमार) र नेहा रौनियारमाथिको अत्याचारका विरुद्ध प्रदर्शन गरेको छ । मोर्चाले बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । मोर्चाले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण