तेलअभिभमा वेष्ट बैंक कब्जाको प्रयास, तीन वटा बसमा बम विष्फोट
शुक्रबार, ०९ फागुन २०८१, ०६ : १२
काठमाडौं । इजरायलको तेलअभिभस्थित दक्षिणी ब्याट याममा तीन वटा बसमा बम विष्फोट भएको छ । यसलाई एक संदिग्ध आक्रमण भनिएको छ भने विष्फोटमा कुनै हताहती भएकोबारे खबर आएको छैन ।
इजरायली रक्षा बल (आईडीएफ)का अनुसार वेष्ट बैंकमा आफ्ना गतिविधि बढाउन यो संदिग्ध आक्रमण भएको हो । सेनाले त्यो प्रयासलाई विफल पारेको इजरायली रक्षा बललाई उदृृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
इजरायली प्रहरीले विष्फोटपछि रेल र बसहरु खान तलासी गरेको छ भने त्यसमा संलग्न संदिग्धहरुको संख्या यकिन गर्ने प्रयत्न गरिरहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले घटनालाई लिएर चिन्ता व्यक्त गरेका छन् भने घटनास्थलमा अधिक संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘साथीलाई मारेँ’ भन्दै प्र्याङ्क भिडियो बनाउने युवती पक्राउ
-
कम्युनिस्ट एकताको प्रयासबारे गोकुलको टिप्पणी, ‘असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियार’
-
प्रचण्डको पार्टीमा जान खोज्नु निराशा र पलायन मात्रै हो : प्रकाण्ड
-
पद्मश्री पुरस्कारको दौडमा कुन-कुन पुस्तक परे ?
-
२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
-
यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन महाशाखाको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण