एनएसएलमा नवयुग श्रेष्ठ पोखरा थन्डर्सबाट खेल्ने
आइतबार, ११ फागुन २०८१, ११ : ३३
काठमाडौँ । फुटबलर नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन् ।
पोखराले आइतबार नवयुगले पोखराबाट खेल्ने जानकारी दिएको हो । पोखराका राम थापाको स्थानमा नवयुग खेल्ने क्लबका अध्यक्ष तथा प्रबन्धक जाम्लिङ घलले जानकारी दिए ।
राष्ट्रिय टोलीमा लामो समय खेलेको अनुभव भएका उनलाई पोखरामा स्वागत गर्न पाउँदा आफूलाई खुसि लागेको घलेले बताए ।
नवयुग शनिबार भएको मिनि अक्सनमा अनसोल्ड भएका थिए । नवयुग एनएसएलको पहिलो सिजनमा पोखराका मार्की खेलाडी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण