काठमाडौँ । फुटबलर नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन् । पोखराले आइतबार नवयुगले पोखराबाट खेल्ने जानकारी दिएको हो । पोखराका राम थापाको...