ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी
मङ्गलबार, १३ फागुन २०८१, १८ : ४६

काठमाडौँ । ललितपुरको इमाडोलस्थित एक पसलमा आगलागी भएको छ । इमाडोलको एक पसलमा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
अहिले प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रण लिइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा हतियारसहित युवक पक्राउ
-
बीमा प्राधिकरणको वार्षिकोत्सवमा आयोजित फुटसल प्रतियोगितामा सानिमा जीआइसी विजेता
-
लेबर पार्टीले जित्यो अस्ट्रेलियाको चुनाव
-
संस्कारमा खर्च बढे, कानुन छ तर कार्यान्वयन छैन
-
परिवारै मिलेर सहकारीको २ करोड ठगी, तत्कालीन अध्यक्ष पक्राउ
-
एमालेसँगको सत्ता संयन्त्र तोड्नुपर्छ : शेखर कोइराला