भक्तपुरबाट जुवातास खेलिरहेका १० जना पक्राउ
शनिबार, २० वैशाख २०८२, १८ : २२
भक्तपुर । भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । भक्तपुर नगरपालिका-९ च्यामासिंह डेरा गरी बस्ने चाँगुनारायण नगरपालिका-५ छालिङ घर भएका ४८ वर्षीय भरत गिरीको कोठामा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार दिउँसो प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ५३ हजार ८ सय ५० रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण