काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जामन्त्री कुलमान घिसिङसँगको आफ्नो सम्बन्धबारे स्पष्ट पार्दै दुवै जना प्राधिकरणको ‘क्याडर’ भएकाले ऊर्जा क्षेत्रलाई समान हिसाबले बुझेको बताएका छन्। अदालतले पुनर्बहाली गरेसँगै...