फोटोफिचर
टुँडिखेलमा भव्यरुपमा मनाइयो सेना दिवस, तस्बिरमा हेर्नुहोस्
बुधबार, १४ फागुन २०८१, ११ : २५
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा बुधबार मुलुकभर सेना दिवस मनाएको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रुपमा सेना दिवस मनाएको हो ।
_jVFIMXoUfK.jpg)
नेपाली सेनाका परमाधिपतिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको थियो ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थित रहेको थियो ।
_ApwUzXqwRj.jpg)
_fWwfamNdiE.jpg)
_37MXTyHcUb.jpg)
_zeimd7yvfB.jpg)
_w17znXlALQ.jpg)
_wp6hfVzMSo.jpg)
_O2PEZU9Eax.jpg)
_3lhdBzJ2zW.jpg)
_td1zkux6yP.jpg)
_RWmq9bkPhB.jpg)
_w6YaQllQEi.jpg)
_GYzsES2wHX.jpg)
_agEvZ9dVEO.jpg)
_3XzojhGXuZ.jpg)
_n1h1SJJrrD.jpg)
_n5ZWOQMdzx.jpg)
_QpUzg4oD32.jpg)
_ioWMiQcX43.jpg)
_dsqs8sLByX.jpg)
_QnpQjpkewl.jpg)
_TL2icnNJL7.jpg)
_qLPdkZOSfy.jpg)
_Br9CQvorSL.jpg)
_QY4TXeGH3C.jpg)
_6RH2pn6RoU.jpg)
_cbAQz6rq08.jpg)
_GptWTqQKHG.jpg)
_qpYS7oiOil.jpg)
_eBVVcz3G5U.jpg)
_Q0NZlqjIIZ.jpg)
_zW9fLJUt1x.jpg)
_pyB2mxGffI.jpg)
_D4BRbKgKW0.jpg)
_o37YviJmse.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण