फोटोफिचर
पृथ्वी राजमार्ग : कतै धमाधम काम, कतै धुलैधुलो, तस्बिरहरू
बिहीबार, २२ फागुन २०८१, १८ : ४३
काठमाडौँ । देशका विभिन्न जिल्लालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने मुख्य मार्गको पृथ्वी राजमार्गको मुग्लिङ–मलेखु सडकखण्ड विस्तारको काम सुस्त देखिएको छ ।

सो सडक अन्तर्गत मुग्लिङदेखि नागढुंगासम्मको सडक काहीँ काम भई रहेको छ भने काहीँ धुलैधुलोको अवस्थामा रहेको छ । ३ खण्डमा विभाजन गरी विस्तारको काम सुरु गरिए पनि काम प्रभावकारी रूपमा हुन सकेको छैन ।











तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका पूर्वमन्त्री काफ्लेले लिए ट्राफिक सचेतना कक्षा
-
रास्वपा गण्डकी अधिवेशन : १२ सदस्य निर्विरोध निर्वाचित
-
स्पेसएक्स सफल हुने सम्भावना १० प्रतिशतभन्दा पनि कम देखेको थिएँ : मस्क
-
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
-
काभ्रे बस दुर्घटनाको कारण पहिचान गर्न सरकारको निर्देशन
-
शहरी विकासमा सरकारको १ खर्ब १३ अर्बका योजना : सघन सहरीकरण र झोलुङ्गे पुल उच्च प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण