झापा एफसीद्वारा सर्बियन मिडफिल्डर आर्सिच अनुबन्ध
शनिबार, २४ फागुन २०८१, १४ : २४
झापा । झापा एफसीले नेपाल सुपर लिग सिजन ३ का लागि अनुभवी सर्बियन मिडफिल्डर लजार आर्सिच लाई अनुबन्ध गरेको छ ।
सर्बिया, दक्षिण कोरिया, चीन, लेबनान, ग्रीस, र हङ्गेरीका शीर्ष लिगमा खेलेको अनुभव रहेका आर्सिचको आगमनले टिमलाई थप बलियो बनाउने टोलीको भनाई छ। झापाले यसअघि नै उज्बेकी डिफेन्डर अजामत अब्दुलेभ लाई अनुबन्ध गरिसकेको छ।
क्लबका महासचिव सुजन गौतम भन्छन्, ‘लजार आर्सिचको आगमनले हाम्रो आक्रमणलाई नयाँ उचाइ दिनेछ । उनको अनुभव र खेलशैलीले टिमलाई बलियो बनाउनेछ, र झापा एफसीका समर्थकहरूले यस सिजन उत्कृष्ट प्रदर्शनको आशा गर्न सक्छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण