हिल्साको हिउँमा फसेका ६ जनाको सकुशल उद्धार
बिहीबार, २९ फागुन २०८१, २१ : ३५
काठमाडौँ । हुम्लामा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ।
नाम्खा गाउँपालिका-६ यारीबाट शनिबार साँझ ताक्लाकोट हिँडेका हुम्लाका ६ नागरिक हिल्सास्थित नारालेकको हिउँमा फसेका थिए।
उनीहरू हिउँमा फसेको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) हिल्सा र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौजले उनीहरूको उद्धार गरेको हो। बीओपीबाट करिब १० किलोमिटर पूर्व-दक्षिणतर्फ रहेको स्थानबाट बिहीबार राति ८ बजे उद्धार गरी उनीहरूलाइ हिल्सातर्फ ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण