इटहरीमा सुन र नगद चोरी
आइतबार, ०३ चैत २०८१, १३ : २०
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा शनिबार दिउँसो चोरी भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ मुक्तिनारायण मन्दिर नजिक बस्ने ६४ वर्षीया सरस्वती दाहालको घरमा चोरी भएको हो ।
प्रहरीका अनुसार उनको घरबाट ३ तोला बराबरको सुनका गरगहना र नगद ३ हजार रुपैयाँ चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
-
एआईले बदल्ला क्यान्सरका बिरामीको जीवन ?
-
रास्वपाको आर्थिक नीति : उदार बजार अर्थतन्त्र, सामाजिक न्याय
-
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द्वतर्फ जान्छ : झलनाथ खनाल
-
गृहमन्त्रीको खाजामा माछाको काँडा प्रकरण : ‘चाडपर्व र भीआईपीका बेला मात्र होइन, वर्षभरि अनुगमन गर’
-
फ्रान्समा इबोलाको पहिलो सङ्क्रमण पुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण