राजावादी प्रदर्शन
मिश्र र राणालाई रिहा गर्न माग गर्दै राप्रपाको मसाल जुलुस
आइतबार, १७ चैत २०८१, २० : २३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेताद्वय रविन्द्र मिश्र र धवलशमरेर राणाको रिहाइको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेको छ ।
चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना नेताको तत्काल रिहाइको माग गर्दै राप्रपाले मसाल जुलुस निकालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहान गोलाबारी, साँझ युद्धविराम : कति दिगो होला ?
-
सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
-
कर्णाली नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएनन्
-
आर्यघाटमा मुर्दा बोल्यो, तर बोलेनन् जिउँदाहरू !
-
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन: अर्थमन्त्री पौडेल