प्रधानमन्त्रीसँग थाइल्यान्डका वरिष्ठ व्यवसायीले गरे भेटवार्ता
बिहीबार, २१ चैत २०८१, ०९ : ४५
बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बैंककमा यहाँका वरिष्ठ व्यावसायीहरुले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीसँगको भेटवार्ताका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरू समेत सहभागी छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल पाँच दिने थाइल्यान्ड भ्रमणका लागि मंगलबार त्यसतर्फ गएको थियो । थाइल्यान्ड भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता र समझदारी पत्रमा हस्ताक्षरहरू भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण