स्रोत नखुलेको ७ लाख रकमसहित एक जना पक्राउ
सोमबार, २५ चैत २०८१, १७ : ००
विराटनगर । विराटनगर महेन्द्रचौकबाट सात लाख १५ हजार रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१५ का २४ वर्षीय रोहितकुमार साह रहेका छन् ।
सो रकम हुण्डी कारोबारको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण