वरिष्ठ गीतकार थापालाई टाइम अचिभमेन्ट अवार्ड प्रदान
काठमाडौँ । गीतकार राजेन्द्र थापा ‘विन्ध्यवासिनी म्युजिक लाईफ टाइम अचिभमेन्ट अवार्ड २०८१’बाट सम्मानित भएका छन् । नगद एक लाख रुपियाँसहितको उक्त सम्मान उनलाई बिहीबार साँझ आयोजित १५ औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डमा दिइएको हो ।
विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अवार्डमा गायिका सङ्गीता शाक्यलाई ५० हजार रुपियाँसहित विन्ध्यवासिनी संंगीत साधना सम्मान, गायिका निशा देसारलाई २५ हजार रुपियाँसहित प्रेमध्वज संगीत रत्न सम्मान, समारोहमा पत्रकार शारदा थापालाई २५ हजार रुपियाँसहित विन्ध्यवासिनी कलापत्रकारीता सम्मान र लोक गायक शिरीष देवकोटालाई २५ हजार रुपियाँसहित झलकमान लोकसंगीत सम्मानबाट सम्मानित गरियो ।
गायक दुर्गेश थापाले विशेष सम्मान पाएको कार्यक्रममा गीतसंगीतकार गायक, गायिकादेखि गीतकार र म्युजिक भिडियो निर्देशकसम्मले अवार्ड थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण