प्रिमियर लिगमा बर्नमथ विजयी
मङ्गलबार, ०२ वैशाख २०८२, ०५ : ५९
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा बर्नमथले फुलहमलाई हराएको छ । आइतबार राती भएको खेलमा बर्नमथले पाहुना टोली फुलहमलाई १-० ले हराएको हो ।
खेलको पहिलो मिनेटमा एन्टोनी सेमेन्योले गरेको गोल नै मर्नमथलाई जिताउन निर्णायक बन्यो । त्यसपछि दुबै टोलीबीच प्रतिस्पर्धात्मक खेल भए पनि गोल हुन सकेन ।
यो जितपछि बर्नमथ अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ भने अंक बराबरी भएपनि फुलहम नवौं स्थानमा धकेलिएको छ । ३२ औं चरणका खेल सकिनै लाग्दा शीर्ष स्थानको लिभरपुलको ७६ अंक छ भने दोस्रो स्थानको आर्सनलको ६३ अंक छ । त्यसपछिका सबै टोलीको अंक ६० भन्दामुनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण