एलिनाको नयाँ गीत ‘तिम्रो व्याइफ्रेन्ड खोइ’
सोमबार, ०८ वैशाख २०८२, १६ : ३६

काठमाडौं । गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत गीत ‘तिम्रो व्याइफ्रेन्ड खोइ’ सार्वजनिक गरिएको छ ।
ऋषिमणी आचार्यको शब्द, आकाश मगरको संगीत र एरेञ्ज गीत छ ।
डान्सिङ शैलीको गीतको भिडियोमा मिस पवी, संजना गुरुङ, ऋषिमणि आचार्य, विनायक पन्त लगायतको अभिनय छ । भिडियो निर्देशक आयुष विसीले गरेका हुन् ।
संजय विश्वकर्मा (खेमजन)को कोरियोग्राफी, दीपक गिरीको छायांकन र बन्दे प्रसादको गीतमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग