जम्मूलाई लक्षित गर्दै पाकिस्तानकाे गोलाबारी, भारतीय वायु रक्षाकाे जवाफी फायरिङ
बिहीबार, २५ वैशाख २०८२, २१ : ४४
काठमाडौँ । भारत पाकिस्तान तनावबिच पाकिस्तानले जम्मू कश्मिरलाई लक्षित गर्दै गोलाबारी गरेको छ । समाचार एजेन्सी एसियन न्यूज इन्टरनेशनलका अनुसार पाकिस्तानले जम्मूलाई लक्षित गर्दै गोलाबारी ( ड्रोनहरू) आक्रमण गरेको हो ।
यता भारतीय वायु रक्षाले जवाफी फायरिङ गरिरहेको छ। पहलगाम हमलापछि भारत र पाकिस्तानबिच तनावको स्थिती सिर्जना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण