डा. अधिकारीको गीत ‘वाचा गरौँ’मा आकाश र करुणाको अभिनय
मङ्गलबार, ०९ वैशाख २०८२, १२ : ३८
काठमाडौँ । गायिका अन्जु पन्त र गायक सुगम पोखरेलको स्वर रहेको ‘वाचा गरौँ’ गीतको सार्वजनिक गरिएको छ । डा.रमिल अधिकारीको शब्द रहेको ‘वाचा गरौँ’मा ज्ञानेन्द्र गिरीको सङ्गीत छ ।
गीतको भिडियोमा एक रोमान्टिक प्रेमील जोडीको प्रेम र रोमान्स देखाइएको छ । जसमा रोमान्टिक जोडीको रुपमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ प्रस्तुत भएका छन् ।
भिडियोमा प्रकाश धितालको निर्देशन छ । गीतकार अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘लगायत गीत बजारमा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण