कर्णालीमा बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरू हुने
आइतबार, २१ वैशाख २०८२, १८ : ५६
सुर्खेत । कर्णालीमा वैशाख २८ गतेदेखि बजेट अधिवेशन सुरू हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश सभाको हिउँदे अधिवेशन चैत्र १९ गते अन्त्य गरिएको थियो ।
सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव लक्ष्मीकुमार विकलाई मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पदस्थापना गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण