मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश सभा बैठक बस्दै , बजेट पारित गराउने अन्तिम प्रयास

जनकपुरधाम । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल अघि बढाउन मधेस प्रदेश सभा बैठक आज  दिउँसो १ बजेका लागि बोलाएको छ। आर्थिक वर्ष सकिन पाँच दिन मात्र बाँकी रहेकाले...